Posts

Essence and Determinants of Ethics

Image
Ethics is the branch of philosophy that deals with moral principles and values that govern human behavior. It is concerned with what is right or wrong, good or bad, and just or unjust. Ethics is a branch of philosophy that explores questions about right and wrong, good and bad, and what actions and behaviors are just or unjust. It is concerned with the moral principles and values that guide human behavior and seeks to provide a framework for making ethical decisions. At its core, ethics is about understanding what it means to be a good person and to live a good life. It is concerned with the development of character, virtues, and moral reasoning skills that enable individuals to make ethical decisions and behave in an ethical manner. Ethical principles and values can be influenced by a variety of factors, including cultural and social norms, personal beliefs and values, and religious and spiritual traditions. These principles and values are often deeply ingrained and can be difficult t

नेपालको सार्वजानिक खरिद प्रक्रिया

सार्वजानिक खरिद सम्बन्धी कार्यविधी, प्रक्रिया तथा निर्णयलाई अझ बढी खुला, पारदर्शी, वस्तुनिष्ठ र विश्वासनीय बनाउन, सार्वजानिक खरिद प्रक्रियामा प्रतिश्पर्धा, स्वच्छता, इमान्दारिता, जवाफदेहिता र विश्वासनीयता प्रबद्धन गरी मितव्ययी तथा विवेकपूर्ण ढङ्गबाट सार्वजानिक खर्चको अधिकतम प्रतिफल हाँसिल गर्न र सार्वजानिक निकायले निर्माण कार्य गर्दा गराउँदा, मालसामान, परामर्श सेवा तथा अन्य सेवा खरिद गर्दा त्यस्तो खरिदको व्यवस्थापन क्षमता अभिवृद्धी गरी उत्पादक, विक्रेता, आपुर्तिकर्ता, निर्माण व्यवसायी वा सेवा प्रदायकलाई विना भेदभाव सार्वजानिक खरिद प्रक्रियामा सहभागी हुने समान अवसर सुनिश्चित गरी सुसाशनको प्रत्याभुती गर्ने सम्बन्धमा कानुनी व्यवस्था गर्न बाञ्छनीय भएकोले सार्वजानिक खरिद ऐन बनेको हो । सामान्यतया सार्वजानिक सँस्थाले गर्ने खरिदलाई व्यवस्थित गर्नका लागि यो ऐनको जन्म भएको हो । त्यसकारण सार्वजानिक खरिदको बारेमा बुझ्नु भन्दा पहिले सार्वजानिक संस्थाको बारेमा बुझ्नु अत्यन्त जरुरी छ । सरल भाषामा भन्दा सार्वजानिक संस्था भन्नाले नेपाल सरकारको पूर्ण वा आशिंक स्वामित्व वा नियन्त्रण भएको कम्पनी, बैंक, वा

नेपालको अबको करको बाटो

भनिन्छ रगतको शरिरमा जति महत्व छ त्यती नै देशमा कर अनि कर प्रणालीको । त्यसैले त हरेक देशले आफ्नो आर्थिक क्षमता अनि स्रोत साधनको आधारमा कर प्रणाली अबलम्बन गरेका हुन्छन् । नेपालमा पनि धेरै पहिले देखि नै कर लगाउने चलन रहेको पाइन्छ । पहिले पहिले जुन बेला नोट अनि सिक्काको चलन आएको थिएन त्यो बेलामा पनि साहु महाजनले अथवा भनौँ धनि शासक वर्गले लगान उठाउने चलन थियो । त्यस बेला संकलन गर्ने गरेको त्यो लगान पनि एक किसिमको कर नै थियो । समयको अन्तराल र मानव विकासको क्रमसँगै त्यस्ता किसिमका कर प्रणालीको परिर्वतन हुँदै गयो ।  नेपालमा पनि समयको त्यो गति सँगै गर्दै र सिक्दै प्रणालीको आधारमा नयाँ नयाँ किसिमका कर र कर प्रणाली विकास भए । धेरै प्रकारका करहरु लागु पनि गरियो र खारेज पनि गरियो । जुनसुकै देशको कर प्रणालीमा पनि यस्ता किसिमका प्रक्रियाहरु दोहोरिरहन्छन् । किनकी आज जे परिस्थिती छ भोली त्यो नरहन सक्छ । आज जुन कुरा विलकुल सही छ त्यो कुरा भोली सही नहुन सक्छ । त्यसैले परिवर्तन आवश्यक छ । यो हामी सबैले स्वीकार्नै पर्ने कुरा हो । UNO काे भर्खरैको महाशभाले नेपाल, बंगालेदश लगाएत केही मुलुकलाई सन् २०२६ सम

बासेल १ (Basel 1)

  जमर्नीमा ‘व्यान्खाउस हरस्ट्याट’ बैंकले अत्यन्तै उच्च जोखिम उठाएर बिदेशी बिनिमय सम्बन्धि कारोवार गरिरहेको थियो । कारोवारको सिलसिलामा आफ्नो पुँजीको तीन गुणाभन्दा बढिको जोखिम उठाइ सकेको थियो ।   बैंक नियमन निकायले यो कुरा थाहा पायो । र, यस्ता क्रियाकलापले बैकिङ क्षेत्रमा ठूलो जोखिम निम्तिने ठानेर २६ जुन १९७४ का दिन त्यो बैंक बन्द गर्ने निर्णय गर्यो ।   बैंक बन्द भएपछि त्यससँग बिदेशी बिनिमय कारोवार गरेका अन्य बैंकले भुक्तानी पाएनन् । जुन जोखिमलाई आज पनि बैंकिङ क्षेत्रमा हरस्ट्याट (सेट्टलमेण्ट रिस्क) जोखिम भन्ने गरिन्छ । ‘ब्रेटन उड्स सिस्टम्’ हटेकाले यो बैंक असफल हुन पुगेको ठानिन्छ ।     के हो ब्रेटन उड्स सिस्टम् ? सन् १९४४ को जुलाईमा ४४ देशका प्रतिनिधि ब्रेटन उड्समा मौद्रिक तथा बित्तीय सम्मेलनमा भाग लिन जम्मा भए, जसलाई ब्रेटन उड्स सम्मेलन नाम दिइएको थियो ।   उक्त सम्मेलनले ‘इन्टरनेश्नल मनेटरी फण्ड’ (आईएमएफ) र  ‘इन्टरनेश्नल बैंक फर रिकन्सट्रक्सन एण्ड डेभ्लपमेण्ट’ को स्थापना गर्ने निर्णय गर्यो ।   त्यस्तैगरी, ती देशमा सुन र अमेरिकी (युएस) डलरमा आधारित स्थीर मुद्रा बिनिमय प्रणाली लागू गर्ने

WTO and Its impact on financial sector of Nepal

“A financial service is any service of a financial nature offered buy a financial s ervice supplier of a member. Financial services include all insurance and insurance related services, and a ll banking and other financial services ”.  Opening this section brings both positive and negative impacts on the sector itself and to the whole economy. Hence, opening the FSS, und er WTO provision, brings both opportunities and  challenges. As some economists call FSS is the ‘brain of the economy’ and host of others accept it as ‘engine of growth’. FSS is important for the economy a s a whole since it allows financial transfer and payments. In other words a healthy and stable Financia l Service Sector is essential for sustainable economic growth.  U nhealthy FSS can create the problem in this sector which will harm not only in this sector but as a whole eco nomy and sometimes, even the region (as in Ea