Posts

Showing posts from November, 2020

The Phillips curve and Trade Off

Image
The Phillips curve The Phillips curve shows the relationship between unemployment and inflation in an economy. Since its ‘discovery’ by New Zealand economist AW Phillips, it has become an essential tool to analyse macro-economic policy. Background After 1945, fiscal demand management became the general tool for managing the trade cycle. The consensus was that policy makers should stimulate aggregate demand (AD) when faced with recession and  unemployment , and constrain it when experiencing  inflation . It was also generally believed that economies faced either inflation or unemployment, but not together – and whichever existed would dictate which macro-economic policy objective to pursue at any given time. In addition, the accepted wisdom was that it was possible to target one objective, without having a negative effect on the other. However, following publication of Phillips’ research in 1958, both of these assumptions were called into question. Phillips analysed annual wage

नेपालमा वित्तीय क्षेत्र सुधारको प्रयास

कुनैपनि मुलुकको अर्थव्यवस्थाको आधारस्तम्भ भनेको त्यस देशको वित्तीय क्षेत्र हो। कुशल वित्तीय मध्यस्थताको माध्यमद्वारा दिगो आर्थिक वृद्धि हासिल गर्ने कार्यमा अर्थव्यवस्थालाई प्रोत्साहित गर्ने काम वित्तीय क्षेत्रको हुने गर्दछ । आर्थिक स्रोतहरू लागत तथा जोखिमको न्यूनीकरण, अवसरको वृद्धि तथा विविधीकरण, स्रोतहरूको कुशल समायोजन तथा उत्पादनशीलता वृद्धि गर्दै आर्थिक वृद्धि गर्ने काममा आधुनिक वित्तीय प्रणालीले महत्वपूर्ण भूमिका खेल्छ । चुस्त तथा स्वस्थ्य वित्तीय प्रणालीले वास्तविक क्षेत्रको दिगोवृद्धि तथा अर्थव्यवस्थाका अनिश्चितता तथा अवरोध हटाउँदै राष्ट्रको मुख्य उद्देश्य आर्थिक विकास तथा गरिबी निवारण हासिल गर्न सक्ने बनाउँछ । आर्थिक विकासको पूर्वाधारका रूपमा वित्तीय क्षेत्र रहेको हुन्छ । वित्तीय क्षेत्र भनेको सरकारी निकायहरू, व्यावसायिक कार्यहरू तथा नागरिकहरूका लागि आवश्यक अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन अवधिका वित्तीय साधनहरूको माग र आपूर्तिको प्रबन्ध मिलाउने विस्तृत क्षेत्र हो । आर्थिक प्रगतिको सम्भावनालाई विनाअवरोध बिस्तार गर्न स्वस्थ र प्रभावकारी वित्तीय प्रणाली आवश्यक पर्दछ । यसरी उपलब